हराउँदै ‘सोरठी नाच’

ढोरपाटन, ९ कात्तिक (रासस) : बागलुङको गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित नाच हो ‘सोरठी नाच’ । चाडपर्व र मेला महोत्सवमा नाचिने यो नाच खासगरी तिहार पर्वसँग सम्बन्धित मानिन्छ । सोरठी मगर, गुरुङ जातिमा बढी लोकप्रिय छ । तिहार आउनु एक साता पहिलेनै गाउँमा बूढापाकाले गाउने नाच्ने र युवाले साथ दिने चलन चल्...

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता

बेलायतको भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ । मङ्गलबार बेलायती संसद भवनमा भएको उक्त भेटका अवसरमा उहाँहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषय विशेष गरी दुई देशका सांसद्बीच भ्रमण तथा अन...

मौलिकता गुमाउँदै देउसी भैलो

पछिल्लो समय पश्चिमा संस्कृतिको आक्रमणमा परेर देउसी भैलोको मौलिकता हराउन थालेको छ । तिहारको महत्वपूर्ण पक्ष देउसी र भैलो पछिल्ला केही वर्षयता आर्थिक र मनोरञ्जनमा मात्रै सीमित हुन थालेपछि यसको सांस्कृतिक पक्ष लोप हुन थालेकोप्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् । यहाँका जानकार आचार्य घनश्याम लेखकले केही वर्षयता...

तिहारलाई भित्रिए मुस्ताङका च्याङ्ग्रा

बागलुङका च्याङ्ग्रा व्यापारी हरि शर्माले आठ दिनको पैदलयात्रापछि तिहारका लागि मुस्ताङ्गी च्याङ्ग्रा बागलुङ ल्याउनुभएको छ । दसैँका लागिसमेत बागलुङमा मुस्ताङ्गी च्याङ्ग्रा ल्याएर बिक्री गर्नुभएका शर्माले तिहारका लागि सोमबार आठ दिनको पैदलयात्रापछि बागलुङमा च्याङ्ग्रा भित्र्याउनुभएको हो । दसैँमा ६७ वटा च्याङ्ग्रा बागलु...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ — पर्साको वीरगञ्ज महानगरपालिका ८ पानी टंकी अगाडि मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार मध्यरातपछि ना ४६ प ३२९७ नं. को पल्सर मोटरसाइकल सडकछेउमा रहेको बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक अनुप राईको मृत्यु भएको हो । सोलुखुम्बुको सल्यान गापाउँपालिका २ स्थायी घर भई वीरगञ्जमा बस्दै आ...

लक्ष्मीपूजाको साँझ पनि भारतलाई बेचियो ३८० मेगावाट बिजुली

नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको साँझ पिक आवरमा पनि बिजुली भारत निर्यात गरेको छ। प्राधिकरणका अनुसार सोमबार साँझ पिक आवरमा बढी भएको ३८० मेगावाट बिजुली भारतीय बजारमा बेचिएको हो। लक्ष्मीपूजाको साँझ ६ बजेर १० मिनेटमा नेपालमा सबैभन्दा धेरै बिजुली माग भएको थियो। त्यो समयमा १३०५ मेगावाट बिजुली खपत भएको थियो। ...

आगलागीबाट रु दुई करोडको क्षति

नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा गएराति लागेको आगलागीबाट रु दुई करोडभन्दा बढीको क्षति पुगेको छ । आगलागीबाट तीन वटाघर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो । उहाँको अनुसार सत्तरीको डिल भन्ने स्थानमा विजय थापाको फ्रेन्सी पसलबाट लाग्न स...

‘चुनाव जितेपछि बस्तीमा छिर्दैनन’

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवकी वसन्ती ढकालको चुलोमा मजदुरी नगरे आगो बल्दैन । दैनिक बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म उहाँले मजदुरी गर्दै आउनुभएको छ । गाउँमा वसन्तीको बस्नका लागि सानो झुपडी छ । झुपडीमा बालबालिकासहित उहाँँ बस्दै आउनुभएको छ । झुपडी बनाइएको जग्गा उहाँको स्वामित्वको होइन । मजदुरीको पैसाले उहाँको स...

महाकविको ११४ औँ जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका...

बेलडाँडीमा सर्पदंश उपचार केन्द्र सञ्चालन

बेलडाँडी गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । सर्पदंश लागेका बिरामीको उपचारका लागि बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । सर्पदंश लागेका बिरामीको उपचार गर्नका लागि दक्ष स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था गरिएको गाउँपालिका प्र...