काठमाडौं, १८ । अन्तरविधालय नृत्य प्रतियोगिताको उपाधी काठमाडौं बेस्ट ग्रुप भिजनले हात पारेको छ । एनप्याब्सनको आयोजनामा सुक्रवार सम्पन्न नृत्य प्रतियोगितामा १४ वटा विधालयहरुलाई पछि पादै पेप्सीकोला, स्थित बेस्ट ग्रुप भिजनले हात पारेको हो । त्यसैगरी, दितीय पुरस्कार दिपीका स्कुल, कोटेश्वर, तृतीय पुरस्कार भिमेश्वर एके...
