मोहाली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को २७ औँ खेलमा आज पञ्जाब किंग्स र राजस्थान रोयल्स भिड्दैछन् । खेल साँझ ७: ४५ बजेदेखि पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । १७ औँ सिजनमा राजस्थानको यो छैटौँ खेल हुनेछ । ५ खेलमा ४ जित हात पारेको टोली ८ अङ्कसहित पहिलो...
