गाईवस्तुलाई घाँस र स्याउला लिन भारत

नेपाली नागरिक स्वास्थ्योपचार, चाडपर्वमा किनमेल गर्न र रोजगारीका लागि भारत जाने गर्दछन् । पछिल्लो समय कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दा भने मेलापात गर्न र गाईवस्तुलाई घाँस र स्याउला लिन पनि भारतमा जाने गरेका छन् । दोधारा चाँदनी नगरपालिका–९ का सुन्तला रावतले गाईवस्तुको आहाराका लागि भारतबाट मेलापात गरेको २० वर्षभन्...

‘महिलालाई आर्थिक सशक्तिकरण र सामाजिक सुरक्षा आवश्यक’

काठमाडौँ, १४ भदौ (रासस) ः परापूर्व कालदेखि आफूले वर्षभरी भोगेका पीडालाई गीतमार्फत बेदना पोख्ने तीज पर्व अहिले महिलालाई आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित गर्नुपर्ने महिला नेतृहरुको धारणा छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भूसाललाई पहिला महिलालाई सहजरुपमा आफ्नो कुरा राख्ने अवस्था नभएकोले अब आर्थिकरुपले आत...

दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति

तनहुँको सदरमुकामस्थित दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति भएको छ । सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गरेको हो । कृषि ज्ञान केन्द्रको दुई रोपनी र पशु सेवा विज्ञ के...

फेरिँदा तीज मनाउने प्रवृत्ति

रामपुर (पाल्पा), १४ भदौ (रासस) ः बजारका चोक, खुल्ला चउर, गाउँका चौतारी, बगैचा, घरका आँगनमा नाचिने गाउने तीज हिजोआज भने होटल तथा रेष्टुरेण्टमा रौनकता बढेको छ । दैनिक समुहमा दरखान जानेको रमझम छ । तीजका गीत घन्किने गाउँका चौतारी, चोक, घरआँगन अहिले सुनसान जस्तै बनेका छन् । पार्टी प्यालेस, रेष्टुरेण्ट, होटल व्यावसाय...

तीन वर्षमा लागूऔषधका मुद्दा झण्डै तेब्बरले वृद्धि

कञ्चनपुरका बितेको केही बर्षदेखि लागूऔषध दुव्र्यसन तथा कारोबारका मुद्दा बढ्दै गएको छ । पछिल्लो समय कञ्चनपुर प्रहरीलाई नै चुनौतीको मुख्य विषय बनेको लागू औषध नियन्त्रणमा प्रहरी सक्रियता बढेसंगै यहाँ दैनिक जसो खैरोहिरोइन, चरेश, नाइट्राभेट लगायतका लागूऔषधसहित युवाहरु पक्राउ पर्ने गरेका छन् । चालु आर्थिक वर्षको झण्डै डे...

“कुटपिट गर्न किन बाध्य भए धन बहादुर- हेर्नुस डाक्टरकाे हर्कत”

जुम्ला : यति वेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत डाक्टर कुटिएको घटनाले चर्चा पाएको छ। प्रतिष्ठानले डाक्टर कुटिएको घटनाको अनुसन्धान हुन नपाउँदै केही फुटेज सार्वजनिक समेत गर्‍यो। त्यसपछि चिकित्सक समेत आन्दोलित भए। एक दिन सबै सेवा बन्द समेत गरे। त्यसको भोलिपल्ट पनि एक घण...

हतियार प्रहार गरी श्रीमतीको हत्या

झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिन...

दूध र मासुमा कञ्चनपुर आत्मनिर्भर

दोधारा चाँदनी, ११ भदौ (रासस) ः कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय जिल्लामा उन्नत नश्लका गाई र भैँसीको व्यावसायिक पालन हुनथालेपछि कञ्चनपुर आत्मनिर्भर हुँदै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार दूध र मासु अन्य जिल्लामा यहाँबाट निर्यात हुन था...

वैवाहिक अङ्गिकृत नागरिकता सम्बन्धमा भ्रम फैलाइयो ः कांग्रेस

काठमाडौँ, ११ भदौ (रासस) ः नेपाली कांग्रेसले नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ मा वैवाहिक अङ्गिकृत नागरिकताको विषयमा कुनै नयाँ कुरा उल्लेख नहुँदा नहुँदै पनि भ्रम फैलाइएको जनाएको छ । कांग्रेस संसदीय दलले यस सम्बन्धमा यथार्थता स्पष्ट पार्दै नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले नेपाल नागरिकता ऐन २००९ दे...

गोकर्णमा भाद्रकृष्ण औँसी श्राद्ध गर्नेको भीड

राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्रकृष्ण औँसीका अवसरमा श्राद्ध गर्नेको भीड लागेको छ । श्राद्धकाल अर्थात् मध्याह्नमा आज औँसी परेकाले भक्तजनको भीड लागेको गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ । श्राद्ध गर्न आउने भक्तजनका लागि सबै व्यवस्था गरिएको मन्दिर क्षेत्र प्रबन...