सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यसम्पादन करार निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । ...

वर्षाले घर डुबानको जोखिममा

मङ्गलबार राति परेको अविरल वर्षाको कारण कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका केही वडा डुबानमा परेका छन् । भजनी नगरपालिका–३, ४, ५, ७ र ८ का केही स्थानमा डुबान भएको छ । त्यस्तै जोशीपुर गाउँपालिका–३ मा पनि दर्जनौँ घर डुबानमा परेका छन् । कान्द्रा नदीको बाढीले सतह पार गरेको छ भने काढा नदी फुट्दा स्थानीयवासीक...

बाढी र डुबानका कारण विद्यालय बन्द

लगातारको वर्षासँगै आएको बाढी तथा डुबानका कारणले इनरुवा तथा देवानगञ्ज गाउँपालिका क्षेत्रका विद्यालय बन्द गरिएको छ । दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारणले सुनसरी सदरमुकाम इनरुवाका विभिन्न वडा क्षेत्र डुबानमा परेको र बालबालिकालाई विद्यालय जानका लागि समस्या हुने भएकाले विद्यालय बन्द गरिएको इनरुवा नगरपालिकाका...

वितरण गरिएको मल लिएर घरतर्फ जाँदै किसान

भक्तपुरको मध्यपुर थिमि–४, इन्द्रायणीमा आज बिहान वितरण गरेको युरिया मल लिएर घरतर्फ जाँदै किसान । कुपनको आधारमा प्रतिकुपन आठ केजीका दरले २०० जनालाई मात्र वितरण गरिएको छ । मल प्रतिकेजी रू २५ मा बिक्री गरिएको हो । RSS...

हराउँदै गयो रोपाइँको मौलिकता ः सुनिनै छोडे असारे भाका

गलेश्वर, १५ असार (रासस)ः ‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’ लोकगायिका हरिदेवी कोइरालाले गाउनुभएका यी गीतका हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छ...

भारि बर्षा का कारण जनकपुरधाम जलमग्न

  दुई दिनदेखिको वर्षाका कारण जनकपुरधाम जलमग्न भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अधिकांश घर डुबानमा परेका छन् । पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती नै जलमग्न भएको उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जानकारी दिनुभयो । अधिकांश घरमा पानी पसेपछि स्थानीयवासी समस्यामा परेका छन् । पानी निक...

पेस्तोलसहित एक युवक पक्राउ

पेस्तोलसहित प्रहरीले जनकपुरधामबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अमेरिकन पेस्तोलसहित अधिकारीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उनको घर खानतल...

हेटौँडामा ७६० योजना सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा भौतिक पूर्वाधार तथा विकास निर्माणसम्बन्धी ७६० योजना सम्पन्न गरेको छ । कार्यालयका अनुसार थप बाँकी योजना सम्पन्न हुने कार्य अन्तिम चरणमा छ । चालु आवको साउनदेखि असारसम्ममा ९९० योजनामध्ये जेठ महिनासम्ममा ७६० योजना पूरा भएका छन् भने बाँकी अन्तिम ...

महोत्तरीका किसान मलबिनै धान रोपाइँ गर्दै

Pic by Gulftimes पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेनन् । पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु रोपाइँ गर्न लागेका हुन् । एक सातायता दिनहुँजसो पानी परिरहेको छ । दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने ध्याउन्न किसानलाई छ । “ब...

सर्वसाधारण लागि कम्पोष्ट विन

तनहुँको व्यास नगरपालिकामा वितरणका लागि राखिएको कम्पोष्ट विन । कुहिने फोहरमैला व्यवस्थापन गर्दै मल बनाउन र कौसीखेती प्रवद्र्धनका लागि सर्वसाधारणलाई कम्पोष्ट विन वितरणको तयारी गरिएको छ ।   ...