कृष्णपुर नगरपालिकाका किसानलाई परिचयपत्र वितरण गर्न सुरुआत गरिएको छ । राष्ट्रिय कृषक समूह महासङ्घको सहकार्यमा नगरपालिकाले किसानलाई वर्गीकरणसहितको परिचयपत्र वितरण गर्न सुरु गरेको हो । किसानलाई चार भागमा विभाजित गरी परिचयपत्र वितरण गर्न थालिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताउनुभयो । उहाँका ...
