मध्यविन्दु, २३ भदौ (रासस) : नवलपरासी पूर्वको कावासोती नगरपालिका–१५ बाघखोरमा रहेको हमार गाउँ दिगो पर्यटन सहकारीमा पुग्दा धनमाया महतो कम्प्युटरमा बचतको तथ्याङ्क राख्न व्यस्त हुनुहुन्थ्यो । बिहान १० देखि साँझको चार बजेसम्म सहकारीको व्यवस्थापकको भूमिकामा व्यस्त उहाँ बाघखोरका महिलाको नेतृत्व गर्नुहुन्छ । अमलटारी मध्यवर्त...
