क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ । उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले रातोपाटीलाई जानकारी दिएका थिए । यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् । सन्दीपले बलात्कार ...

पल शाहलाई बलात्कारको मुद्दामा सफाइ

काठमाडौं, भदौ २१ जिल्ला अदातल, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ।   मंगलबार यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए। यस्तै बाल यौन दुरूपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय, २५ हजार रुपैयाँ ज...

महन्थ ठाकुर बारा–४ बाट सिफारिस

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई बाराको सङ्घीय निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार बन्न पार्टीले सिफारिस गरेको छ । लोसपा बाराका जिल्ला अध्यक्ष नवलकिसोर सिंहका अनुसार आशन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षत...

‘प्रेमगीत ३’ को कुन भर्सनको गीत दमदार ?

रिलेटेड खबर , काठमाडौं, दशैंको अवसर पारेर आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको प्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ को नयाँ गीत सार्वजनिक भएको छ । हिन्दी भर्सनको ‘तुम प्यार हो’ बोलको रोमान्टिक गीतमा भारतकी चर्चित पार्श्व गायिका पलक मुच्छल र अंकित तिवारीको स्वर रहेको छ भने कुमारको शब्द रचना र असलम ...

बङ्गलादेशका प्रधानमन्त्रीको राष्ट्रपति भवनमा स्वागत, आजै प्रधानमन्त्री मोदीसँग वार्ता हुँदै

भारतको चारदिने भ्रमणमा सोमबार यहाँ आउनुभएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालाई आज बिहान राष्ट्रपति भवनमा औपचारिकरूपमा स्वागत गरिएको छ ।   उहाँलाई प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्नुभएको हो । उहाँले प्रधानमन्त्री मोदीसँग हात मिलाउनुभयो । विदेशमन्त्री एस जयशङ्कर पनि प्रधानमन्त्री मोदीका साथमा हुनुहु...

म्याग्नेसाइट उद्योगको पाटपुर्जा चोरी

सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन् । नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग बन्द हुँदा प्रत्यक्ष, अप्रत्यक्षरूपमा तीन हजारभन्दा बढीको रोजगारी गुमेको छ । उद्योग सञ्चालन हुँदा तत्कालीन समयमा एक मजदुरले मासिक...

महिला साफ च्याम्पियनसीप सुरुहुँदै : उद्घाटन खेल नेपाल र भुटानबीच

छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएकोछ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूह ए र बी मा विभाजन गरिएको छ । नेपाल समूह बी समूहमा परेको छ । नेपालको समूहमा श्...

हट्यो भारतीय बाटो प्रयोग गनुपर्ने बाध्यता

कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ । भीमदत्त नगरपालिका –१२ स्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि यहाँका बासिन्दालाई भारतको शारदा ब्यारेज हुँदै महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता हटेको हो । विसं २०७४ मा निर्माण सुरु गरिएको पुलको काम सम्पन्न भइसकेक...

सुन्दर पोखराको अर्काे आकर्षण ः ल्वाङ गाउँको चियाबारी

पोखरा, २१ भदौ (रासस) ः कास्कीको माछापुच्छ«्रे गाउँपालिका–८ स्थित ल्वाङ गाउँ पर्यटकीय दृष्टिकोणले आफैँ पनि प्रसिद्ध छ । सांस्कृतिक पहिचान झल्कने गुरुङ समुदायको मिलेको बस्ती तथा सुन्दर अन्नपूर्ण र माछापुच्छ्रे« हिमशृङ्खला यस गाउँका आकर्षण हुन् । तर पछिल्लो समय भने पर्यटकलाई आर्कषण गर्ने यस गाउँको अर्को विशेषता पनि थप...

महेश बस्नेतसँग भिड्न माओवादीले पठायो वाईसीएल इञ्चार्ज

२० भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र भक्तपुरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला समन्वय समितिको बैठकले भक्तपुर–२ मा वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई एकल रुपमा सिफारिस गरेको छ । यो नेकपा एमालेका नेता महेश बस्नेतको क्षेत्र हो । एमालेनि...