दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति

तनहुँको सदरमुकामस्थित दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति भएको छ । सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गरेको हो । कृषि ज्ञान केन्द्रको दुई रोपनी र पशु सेवा विज्ञ के...

फेरिँदा तीज मनाउने प्रवृत्ति

रामपुर (पाल्पा), १४ भदौ (रासस) ः बजारका चोक, खुल्ला चउर, गाउँका चौतारी, बगैचा, घरका आँगनमा नाचिने गाउने तीज हिजोआज भने होटल तथा रेष्टुरेण्टमा रौनकता बढेको छ । दैनिक समुहमा दरखान जानेको रमझम छ । तीजका गीत घन्किने गाउँका चौतारी, चोक, घरआँगन अहिले सुनसान जस्तै बनेका छन् । पार्टी प्यालेस, रेष्टुरेण्ट, होटल व्यावसाय...

तीन वर्षमा लागूऔषधका मुद्दा झण्डै तेब्बरले वृद्धि

कञ्चनपुरका बितेको केही बर्षदेखि लागूऔषध दुव्र्यसन तथा कारोबारका मुद्दा बढ्दै गएको छ । पछिल्लो समय कञ्चनपुर प्रहरीलाई नै चुनौतीको मुख्य विषय बनेको लागू औषध नियन्त्रणमा प्रहरी सक्रियता बढेसंगै यहाँ दैनिक जसो खैरोहिरोइन, चरेश, नाइट्राभेट लगायतका लागूऔषधसहित युवाहरु पक्राउ पर्ने गरेका छन् । चालु आर्थिक वर्षको झण्डै डे...

“कुटपिट गर्न किन बाध्य भए धन बहादुर- हेर्नुस डाक्टरकाे हर्कत”

जुम्ला : यति वेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत डाक्टर कुटिएको घटनाले चर्चा पाएको छ। प्रतिष्ठानले डाक्टर कुटिएको घटनाको अनुसन्धान हुन नपाउँदै केही फुटेज सार्वजनिक समेत गर्‍यो। त्यसपछि चिकित्सक समेत आन्दोलित भए। एक दिन सबै सेवा बन्द समेत गरे। त्यसको भोलिपल्ट पनि एक घण...

नागरिकता विधेयकमा छलफल गर्न विधायन व्यवस्थापन समितिको बैठक बस्दै

  काठमाडौं, भदौ १३ राष्ट्रिय सभाबाट फिर्ता पठाएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल गर्न आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। बैठक मध्यान्ह १२ बजे समितिको बैठक कक्षमा बस्नेछ। आजको बैठकमा राष्ट्रिय सभाले पठाएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल हुनेछ। राष्ट्रिय सभा...

भन्सार नाका छैन विषादी परीक्षण प्रयोगशाला

१३ भदौ, दोधारा चाँदनी । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो । विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । का...

पाँच विधामा आठ सम्मानित

कला, सङ्गीत, साहित्य, अपाङ्गता र सामाजिक क्षेत्रका आठ व्यक्तित्व शनिबार सम्मानित भएका छन् । एक सय ५७औँ मोती जयन्तीका अवसरमा उनीहरूलाई सम्मान समर्पण गरिएको हो । सार्थक प्रकाशन बागलुङले विसं २०७८ को ‘सार्थक मोती सम्मान’ बलेवाका कमलकुमार जिसी र विसं २०७९ को सुदर्शनकुमार श्रेष्ठलाई प्रदान गरेको हो । जिसी अपाङ्गता भएका व...

मेलम्ची–हेलम्बु सडक अवरुद्ध

गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ । सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् । पानीको बहाव हेरेर सडक सञ्...

योगमाया आयुर्वेद विश्वविद्यालय ः जग्गा खरिद सुरु

भोजपुर, १२ भदौ (रासस) ः ‘योगमाया आयुर्वेद विश्वविद्यालय’ निर्माणका लागि दुई सय रोपनी भन्दा बढी जग्गा प्राप्त भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ ढुङ्गाविसौना र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रबाट दुई सय रोपनी नौ आना तीन पैसा दुई दाम जग्गा विश्वविद्यालयको नाममा स्थानीयले पास गरिदिएका छन् । जग्गा खरिद प्रक्रि...

मन्त्रिपरिषद् समावेशी बनाउन शाह र कामी मन्त्रीमा सिफारिस

मन्त्रिपरिषद्लाई समावेशी बनाउन नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले सदस्य कृष्णा शाह र रातो कामीलाई मन्त्रीमा सिफारिस गरेका छन् ।यसअघि सुर्खेत उच्च अदालतले प्रादेशिक सरकार समावेशी नभएको भन्दै समावेशी बनाउन आदेशसहित परिपत्र गरेको थियो । दलको शुक्रबार बसेको बैठकले शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त...