२३ फागुन, काठमाडौं । जनमत पार्टीले सत्ता गठबन्धन र नेपाली कांग्रेस दुवैतिर सम्वाद गर्ने भएको छ । केन्द्रीय कार्यालय मध्य बानेश्वरमा बसेको बैठकले दुवैतिर सम्वाद गर्ने निर्णय गरेको हो । दुवैतिर सम्वाद गर्ने निर्णय गरेको जनमतले मधेश प्रदेशको नेतृत्वलाई बटमलाइन बनाएको छ । ‘हाम्रो बटमलाइन मधेश प्रदेशको मुख्यमन्त्री हो, त्...
