धापाखेलमा नागपञ्चमी मेला

ललितपुर महानगरपालिका–२४ स्थित धापाखेल नागपोखरीमा नागपञ्चमी मेला लागेको छ । हरेक वर्ष श्रावण शुक्लपक्ष पञ्चमी तिथिका दिन सो स्थानमा मेला लाग्ने गर्दछ । नागदह संरक्षण समितिका अध्यक्ष सलामसिंह मोक्तानले नागपोखरीमा दर्शनार्थीको भीड लागिरहेको बताउनुभयो । कोरोना महामारीका कारण सो स्थानमा दुई वर्षअघिदेखि उक्त स्थानमा मेल...

बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार ४०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रत...

डोटीमा दैनिक उपभोग्य वस्तुको मूल्यमा व्यापारीले मनोमानीको गुनासो बढेपछि बजार अनुगमन सुरु

डोटीमा दैनिक उपभोग्य वस्तुको मूल्यमा व्यापारीले मनोमानी गरी मूल्यवृद्धि गरेको जनगुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्न सुरु गरेकोे छ । जिल्लामा दाल, चामल, तेल, मसला तथा सागसब्जीको मनपरि मूल्य लिदै आएको गुनासो बढेपछि बजार अनुगमन सुरु गरिएको हो ।जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खा...

पृथ्वी राजमार्ग अवरुद्ध

अविरल वर्षासगैँ खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार बिहान ८.५० बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ स्थित कुरिनघाट नजिकै माथिबाट पहिरो झरेर सडक दुइतर्फी अवरुद्ध भएको हो । मुग्लिनस्थित इलाका प्रहरी कार्यालयबाट उक्त स्थानमा खटिएको प्रहरीले सडक विभागसँग समन्वय गरी लोडरको सहायताल...

A Rocketing boosts of Flying Birds

Rudra Raj Khadka, Kathmandu, Flying Birds education and consultancy had situated in the serenity of eastern part of Kathmandu "Flying Birds" an educational hub has accounted a magnificent history in its first Step. It has been established by a dynamic team of educationists. Who, often claim that insight is the s...

लोकमार्गमा सवारीसाधन फसेर हैरान

गलकोट, १६ साउन (रासस)ः बागलुङ सदरमुकामबाट पाँच किलोमिटरमाथि मध्यपहाडी लोकमार्गको सडक पार गरेपछि सवारीसाधन हिलोमा फस्न सुरु हुन्छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत बागलुङ बजारदेखि खहरेसम्म सडक कालोपत्र भए पनि त्यसपछिको हालात २४ वर्षदेखि उस्तै छ । बागलुङ बजारको उपल्लाचौ...

९५ प्रतिशत बजेट खर्च

मधेस प्रदेश सरकारले आर्थिक वर्ष ०७८÷०७९ मा कूल बजेटको ६४ दशमलव ०४ प्रतिशत मात्र बजेट खर्च गर्न सक्यो । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार प्रदेश सरकारले सो आवमा कूल बजेट ३४ अर्ब ८३ करोड ९८ लाख १० हजारमध्ये ६४ दशमलव ४ प्रतिशतअर्थात् रु २२ अर्ब ३४ करोड २९ लाख ७७ हजार सात सय आठ मात्र खर्च गर्न सकेको छ । ...

अमेरिकी सरकारी पाठ्यक्रममा डा विष्णुमाया परियारबारेको पाठ समावेश

अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डा विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ । सो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा अमेरिका निवासी डा परियारबारेको पाठ समावेश गरिएको अमेरिका निवासी पत्रकार प्रदीप परियारले जानकारी दिनुभयो । विश्वको इतिहास र भूगोल विषयको १२ नम...

यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्न यातायात व्यवसायीबीच कार्यगत एकता

यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्नेबारे यातायात व्यवसायीबीच कार्यगत एकता हुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका पदाधिकारीबीच आइतबार बसेको बैठकले यातायात क्षेत्रको समस्या समाधानका लागि कार्यगत एकता गर्ने निर्णय गरेको हो । दुई महासङ्घबीच विसं २०७...

एक वर्षमा दुई लाख थान टिकट बिक्री

जिल्ला हुलाक कार्यालय तनहुँले एक वर्षमा दुई लाख थानभन्दा बढी टिकट बिक्री वितरण गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७८÷७९ मा दुई लाख दुई हजार पाँच सय ५० थान टिकट बिक्री गरेको हो । यसअघि बजारका स्टेशनरी पसल, फोटो पसलबाट पनि टिकट बिक्री वितरण हुँदै आएकामा तोकिएको भन्दा बढी मूल्य लिने गरेपछि हुलाकबाट मात्रै टिकट बिक्री ...