युक्रेनमाथि रूसको घातक आक्रमण

रूसी सेनाले राजधानी किएभ वरपर र चेर्निहाइभ क्षेत्रमा घात आक्रमण गरेको छ । यसअघिका आक्रमणभन्दा घातक प्रहारमा मस्कोले विशाल एवम् शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ । युक्रेनले देशको दक्षिण भागमा कब्जा गरिएका क्षेत्रलाई मुक्त गर्न कारबाही जारी राखेका बेला रूसी आक्रमण तीव्र गतिमा भएको हो । व्यासगोरोड जिल्लाका धेरै...

एक दिवसीय वरियतामा नेपाल यथावत्

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज जारी गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १९औँ स्थानमा यथावत् रहन सफल भएको हो । अघिल्लो वरियतामा पनि नेपाल १९औं स्थानमा रहेको थियो । नयाँ वरियतामा न्यूजील्याण्ड पहिलो स्थानमा रहेको छ भन...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन

नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीका अनुसार स...

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसुचक १५.४९ अङ्कले उकालो लागेर दुई हजार १२७.४७ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७० अङ्कले उकालो लागेर ४०५.६२ मा पुगेको छ । कूल २२१ कम्पनीको एक करोड १९ लाख ...

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले विधेयक पारित गरियोस् भनी सभामा पेश गर्नुभएको प्रस्ताव बहुमतले पारित गरेको हो । त्यसअघि प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि सभामा छलफल भएको थियो । सदनमा सांसदबाट उठेको प्रश्नको गृहमन...

घुस लिएको अभियोगमा इञ्जिनीयर विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसनधान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका रोल्पाको गङ्गादेव गाउँपालिकका इञ्जिनीयर नवन डाँगी विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रोल्पाको प्राविधिक शाखा प्रमुखको रुपमा क...

रसुवामा उद्यमीलाई सामग्री प्रदान

गाउँ समाजमा छरिएर रहेका उद्यमीलाई घरेलु समिति रसुवाले प्रोत्साहनस्वरुप प्रविधि हस्तान्तरण गरेको छ ।   सिपको सदुपयोग गर्दै आयआर्जनमा लगनशील भएका तर आर्थिक अभावका कारण काम गर्ने सामग्री नभएका उद्यमीलाई प्रविधि व्यवस्थापनअन्तर्गत सामग्री उपलब्ध गराई नियमित रोजगारीमा लगनशील गराउन प्रोत्शाहन गरिएको हो । सार्व...

 चीनको वुहानमा फेरि लकडाउन l

काठमाडौं, चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको वुहान सहरमा ३ दिन लकडाउनको घोषणा गरिएको छ। वुहानको जियाङ्जिया क्षेत्रका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै लकडाउन घोषणा गर्दै सर्वसाधारणलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। पछिल्लो समय चीनले कोभिड भाइरससँग लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ। यस...

बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

म्याग्दीको दुधेखोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट खानेपानीको हाहाकार भएको छ ।   यसअघि गत असार ९ गते पनि मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढी तथा पहिराले मुहान र पाइप बगाएको थियो । स्थानीयले मुहान मर्मत गरेर नयाँ पाइप बिछ्याइ सञ्चालन गरेको खानेपानी य...

बलिउड अभिनेता रणवीर सिंहविरूद्ध मुद्दा दर्ता

काठमाडौं, अश्लिलता फैलाएको भन्दै बलिउड अभिनेता रणवीर सिंहविरूद्ध अदालतमा मुद्दा दर्ता भएको छ। एकभन्दा बढी हिट फिल्ममा काम गरिसकेका रणवीर सिंहले हालै आफ्नो सामाजिक सञ्जालमार्फत केही नग्न तस्बिर शेयर गरेका छन्। अमेरिकी पत्रिका ‘पेपर’ का लागि लिइएको उक्त तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएसँगै मानिसहरूले विभि...