तनहुँ आन्तरिक राजस्व कार्यालयले लक्षको १०१दशमलव६५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले आर्थिक वर्ष २७८÷७९ मा लक्षभन्दा बढी राजस्व सङ्कलन गरेको हो । उक्त आर्थिक वर्षमा लक्षभन्दा रु १५ करोड पाँच लाख ७६ हजार बढी राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख कर अधिकृत डा नारायण ढकालले जानकारी दिनुभयो । कार्यालयले...
