जुम्लामा घर भासिँदा एकै घरका तीनजनाको मृत्यु

जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा भित्रीखोला जलविद्युत् आयोजनाको विद्युत्गृहको घर भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । गए राति करिब साढे २ बजे आयोजनाको विद्युत् गृहको घर भासिँदा उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुवन भट्टका अनुसार मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका द...

अनुदान नपाउँदा पहिरोपीडित समस्यामा

निजी आवास पुनःनिर्माणवापत सम्झौताअनुसारको अनुदान वितरणमा ढिलाइ हुँदा म्याग्दीका पहिरोपीडित समस्यामा छन् । जिल्ला विपद् व्यवस्थापन समिति र पालिकाले अनुगमन नगर्दा घर पुनःनिर्माण गरिसकेका दुई वर्षअघिका मनसुनजन्य विपद्का पीडितले दोस्रो र तेस्रो किस्ता पाउन सकेका छैनन् । आवास पुनःनिर्माण गरे पनि राज्यका तर्फबाट सम्झौताअन...

माओवादी केन्द्रका अध्यक्ष दाहाल आज भारत जाँदै

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उहाँ भारत भ्रमणमा जान लाग्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले अध्यक्ष ...

वर्षापछिका घटनाका कारण पाकिस्तानमा एक महिनामा १६५ को मृत्यु

पाकिस्तानमा पछिल्लो एक महिनामा वर्षापछि भएका घटनामा परी कम्तीमा १६५ जनाको मृत्यु भएको छ । वर्षापछिको बाढी पहिरो र त्यस सम्बन्धी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । ती घटनाहरुमा परी अरु १७१ जना घाइते पनि भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले बिहीबार जनाएको छ । देशको दक्षिण प...

मोटरसाइकल दुर्घटनामा घाइते गिरीको मृत्यु

मोटरसाइकल दुर्घटनामा परेर घाइते हुनुभएका इलाम, चुलाचुली गाउँपालिका–३ पेल्टिमारीका ३१ वर्र्षीय नवीन गिरीको उपचारका क्रममै मृत्यु भएको छ ।पूर्व–पश्चिम राजमार्गको झापाको कमल गाउँपालिका – ५ स्थित सीतापुरी सडकखण्डमा यही असार २७ गते साँझ ७ बजेतिर मोटरसाइकलमा सवार गिरी साइकलसँग जुधेर दुर्घटनामा पर्नुभएको थियो । उहाँलाई घटन...

राससले साउन १ गतेदेखि श्रव्यदृश्य सेवा आरम्भ गर्ने

राष्ट्रिय समाचार समिति (रासस)ले आउँदो साउन १ गतेदेखि परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा आरम्भ गर्ने भएको छ । सरकारी स्वामित्वको मुलुकको एकमात्र समाचार समिति रासस केन्द्रीय कार्यालय भद्रकालीमा आज आयोजित ‘राससको श्रव्यदृश्य सेवा सञ्चालन र प्रभावकारिता’ विषयक अन्तक्र्रिया कार्यक्रममा सो सेवाबारे जानकारी गराइएको ह...

विज्ञान र प्रविधिलाई देशको समृद्धिसँग जोडिनुपर्नेमा विज्ञहरूको जोड

विज्ञान र प्रविधिको उच्चतम् अवलम्बन गरेर मुलुकको आर्थिक समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा राजनीतिज्ञ एवं विज्ञ सरोकारवालाले जोड दिनुभएको छ । विकल्प फाउण्डेशनले आज यहाँ आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमका वक्ताले राज्य र राजनीतिक नेतृत्वले विज्ञान र प्रविधिलाई चेतनाको रूपमा लिएर का...

किशोरी मृत्यु प्रकरण : दुई व्यक्ति पक्राउ

एक होटलमा बुटवल उपमहानरपालिका–२ की एक किशोरी मृतावस्थामा फेला परेको घटनामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । मृतक १६ वर्षीया किशोरी सुदीक्षा गुरुङका बुवा सन्दीपले दिएको किटानी जाहेरीका आधारमा बुटवल–२० निवासी २० वर्षीय असिम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी अनुसन्धानका लागि ह...

शैक्षिक योग्यता ढाटेको भन्दै गभर्नरलाई कारबाही गर्न वाइसिएलको माग

नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालले आफ्नो शैक्षिक योग्यता ढाँटेर नेपाल राष्ट्र बैंकको गर्भनरमा नियुक्त भई भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । वाइसिएलका संयोजक सुमन देवकोटालगायतले आज आयोगको कार्यालय टङ्गालमा पुगेर अधिकारीव...

गड्डाचौकीमा पर्यटन सहायता कक्ष

पश्चिमी सीमानाका गड्डाचौकीमा आज पर्यटन सहायता कक्ष स्थापना गरिएको छ । सहायता कक्षको सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीले उद्घाटन गर्नुभयो । सहायता कक्षको उद्घाटन गर्नुहुँदै मन्त्री धामीले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणसँगै पर्यटन प्रवद्र्धनका...