दाङका आठ पालिका पूर्ण खोप सुनिश्चित घोषणा

दाङका आठ पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीका अनुसार तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित दङ्गीशरण, राप्ती, राजपुर, गढवा, बङ्गलाचुली र शान्ति नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । चाँडै घोराही उपमहानगरपालिका र बबई गाउँपालिकाल...

उपल्लाचौरमा सिँचाइ नहर पुनःनिर्माण

पहिरो र सडकले क्षति पु¥याएको म्याग्दीको बेनी नगरपालिका–१ उपल्लाचौरको सिँचाइ आयोजनाको नहर पुनःनिर्माण गरिएको छ । पहिराले भासिएको ठाउँमा पाइप र सडकले पुरिएको ठाउँमा नयाँ नहर निर्माण गरिएको छ । उपल्लाचौर जलउपभोक्ता समितिका अनुसार उक्त नहर २००४ सालमा निर्माण गरिएको हो । समितिका अध्यक्ष चन्द्रविर थापाले खानेपानी, ज...

चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते

चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले ज...

सञ्चारमाध्यमका लागि भाषासंहिता जारी गर्न आग्रह

  सञ्चारमाध्यममा प्रयोग हुने भाषाको मानकीकरणका लागि प्रेस काउन्सिल नेपाललगायत सञ्चारसँग सम्बन्धित संस्थाले भाषासंहिता ल्याउन विज्ञ एवं सञ्चारकर्मीले सुझाव दिएका छन् । भाषा आयोगले आज आयोजना गरेको छलफल कार्यक्रममा सञ्चारमाध्यमको शक्तिले भाषालाई शक्ति दिने वा शक्ति घटाउने भएकाले सञ्चारमाध्ममा भाषाको प्रयोग ...

पौडी खेल्ने क्रममा दुई बालिका बेपत्ता

  स्थानीय सिसाखोलामा पौडी खेल्ने क्रममा बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने धाप्लाङका ती बालिका आज बेपत्ता भएका हुन् । त्रिनपा–१४ साउनेका पूर्ववडाध्यक्ष कुरुङ राईका अनुसार खोलालले बगाएर सुनकोसी नदीमा बेपत्ता हुने बालिकामा स्थानीय १३ वर्षीया विपना राई र अर्का १२ वर्षीया...

जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण गराउने ६० महिला सेफुक्सुण्डोको पदयात्रामा

  जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरको ध्यानाकर्षण गराउने उद्देश्यले ६० जना महिलाको समूहले डोल्पाको विकट फुक्सुण्डो क्षेत्रमा पदयात्रा गर्ने भएका छन् । आगामी अक्टोबरमा सातै प्रदेशका जनप्रतिनिधिसहित विविध क्षेत्रका अगुवा महिलाको सहभागितामा कर्णालीको दूर्गम भेगको पदयात्रा हुने भ...

मन्त्री खापुङ-भक्तपुर नगरपालिकाका प्रमुख प्रजापति भेट

  स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रालयमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको बारेमा बुधबार जानकारी गराउँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति । तस्वीर ः रमेश गिरी, रासस...

अफगानिस्तानमा अज्ञात रोगका कारण ५० बालबालिका बिरामी

  काबुल, २२ असार (रासस÷एएनआई) - अफगानिस्तानमा अज्ञात रोग फैलिएको छ । अज्ञात रोगका कारण ५० भन्दा बढी बालबालिका बिरामी भएको अधिकारीहरूले जनाएका छन् । देशको दक्षिणी क्षेत्रमा पर्ने जाबुल प्रान्तमा रोग फैलिएको हो । रोगको लक्षण हैजाको जस्तो देखिएपनि केही फरक भएको बताइएको छ । जाबुलको तालिवान सरकारको स्वास्थ...

श्रीलङ्काका राष्ट्रपतिद्वारा ईन्धन समस्या समाधानका लागि रुसी समकक्षीसँग फोनवार्ता

  कोलोम्बो, २२ असार ÷(सिन्ह्वा) ः श्रीलङ्काका राष्ट्रपति गोटबाया राजपाक्षले बुधबार रूसी नेता भ्लादिमिर पुटिनलाई फोन गरी आर्थिक सङ्कटका कारण आएको इन्धन समस्या समाधानका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । राजपाक्षले पुटिनसँगको टेलिफोन वार्ता निकै उपलब्धिमुलक भएको बताउनुभयो । उक्त अवसरमा राजपाक्षले विगतक...

मिटरब्याजी आरोपित दिदीभाइ थुनामा

  सप्तरी, २२ असार (रासस) : धन सम्पत्ति आर्जन गर्न अपराधीले गर्ने गरेको मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी आज पुर्पक्षका लागि थुनामा पुगेका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर...