५४ अंकमाथिले नेप्से बढ्दा ८ अर्बको कारोबार

काठमाडौँ । सेयर बजारमा तीव्र उत्साह बढेको छ । घट्दो बैंक ब्याजदर र प्राप्त तरलताका कारण लगानीकर्ताहरु उत्साहित हुँदा बजार बुम–बुम भएको हो । मंगलबार सेयर बजार परिसूचक नेप्से एकैदिन ५४.५४ अंकले बढ्दै २ हजार १७५.१७ अंकमा उक्लिएको छ । त्यसो त यस दिन कारोबारमा समेत रेकर्ड राख्दै ८ अर्ब माथिको कारोबार भएको छ । यसदिन १३...

गठबन्धनका चार दलबिच १९ सिटमा क्लस्टर भागबन्डा

काठमाडौँ । सत्ता गठबन्धनमा राष्ट्रियसभा सदस्यको १९ सिटमा क्लस्टर भागबन्डा टुंग्याएको छ । गठबन्धनको प्रमुख घटक कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादी र जनता समाजवादीले दुई सिट पाएका छन् । कोशी प्रदेशको खुलातर्फ कांग्रेसले उम्मेदवारी दिने भएको छ भने महिलातर्फ माओवादीको उम्मेदवारी रहने छ । यस्तै मधेस प्रदेशको खु...

देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको छः महामन्त्री थापा

बुधवार पूर्वकर्मचारी समाज नेपालको स्मारिका समभाव विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको बताउनुभएको हो । उहाँले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा हुनु नेपालको प्रजातन्त्रको सबैभन्दा दुःखद् पक्ष भएको बताउनु भयो । उहाँले राजनीतिक दलहर...

गठबन्धन बैठक सकिएलगत्तै एमाले अध्यक्ष केपी आली बालुवाटारमा

  काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचन भागबण्डाबारे छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी आली बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनको बैठक बसिरहेका बेला ओली बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र नेकपा ...

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

        १८ पुस, काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् । उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरे...

स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा एक जना पक्राउ

मुगुमा स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । २३ वर्षीया तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा मुगुको सोरू गाउँपालिका(९ का सुरजकुमार शाही पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय मुगुले सोमबार साँझ पक्राउ गरेको हो। स्वास्थ्यकर्मी विश्वकर्माले सुरजसहित ३ जनाविरूद्...

सिन्धुलीमा बिजुलीको पोलमा बाँधेर तीन दिनसम्म महिलामाथि निर्घात कुटपिट

काठमाडौँ । सिन्धुलीमाको कमलामाई नगरपालिका वडा नम्बर ४ ढकाल गाउँकी एक महिलालाई बिजुलीको पोलमा बाँधेर अमानवीय तरिकाले कुटपिट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए । उनका अनुसार ढकाल गाउँकी शारदा थापामाथि कुटपिट भएको हो । उनलाई बिजुलीको पोलमा बाँधेर कुटपिट भइरहेको भन्ने जानकारी प्रहरील...

धर्मनिरपेक्ष अस्वीकार गर्ने देशद्रोही नै हुन्ः मन्त्री सुदन किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्नो अभिव्यक्तिप्रति आत्मलोचना गर्नपर्ने अवस्था नरहेको बताएका छन् । बिहीवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री किरातीले यस्तो बताएका हुन् । बुधवार एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण किरातीको आलोचना भइरहेको छ ।...

जनसंख्याको आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्छः मन्त्री यादव

    बिहीवार काठमाडौंमा नेपाल नगरपालिका संघको आयोजनामा भएको राष्ट्रिय शहरी सरसफाई सम्मेलन, २०२३ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्थानीय तहमा विकासको बजेट समुचित विनियोजन हुनुपर्ने बताउनु भयो । उहाँले सरकार कसरी स्थानीय तहलाई प्रभावकारी बनाउन सकिन्छ ? भन्नेकुरामा काम गरिरहेको ...

पाँचथरको चिवाभञ्ज्याङमा एमाले अध्यक्ष ओलीले फहराए नेपालको झण्डा

                काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचथरको चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । झुलाघाट–चिवा भञ्ज्याङ सङ्कल्प यात्राको क्रममा पाँचथर सदरमुकाम फिदिमबाट ओली आजै नेपाल भारत सीमा क्षेत्रमा रहेको चिवाभञ्ज्याङ...