युएइविरूद्द कप्तान पारसकाे अर्धसतक

काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत युएईले दिएको १ सय १५ रनको लक्ष्य पछ्याउँदै नेपालले अहिले ब्याटिङ गरिरहेको छ। खेलमा नेपालले सुरुवाती ५ विकेट गुमाएको छ।

कप्तान पारस खड्काले अर्धशतक प्रहार गरे। पारसले १६ ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। उनी ५१ रन बनाएर आउट भएका छन् । पारसले ४८ बल खेल्दा २ चौका र ५ छक्का प्रहार गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार