२२ मंसिर, काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको प्रहरी स्रोतले बतायो ।

© 2017-2022 relatedkhabar.com

323 पटक हेरिएको