सभामुखका लागि उम्मेदवारी अाज, को बन्ला सभामुख ?

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनका लागि शनिवार हुने निर्वाचनअन्तर्गत शुक्रवार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । नेकपा एमालेसँगको भागबण्डामा सभामुख आफ्नो पक्षमा पारेको माओवादीले अहिलेसम्म सभामुखको उम्मेदवार तय गर्न सकेको छैन ।

सभामुखका लागि माओवादीमा आधादर्जन आकांक्षी देखिएका छन् । कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, ओलसरी घर्ती, लेखराज भट्ट, जयपुरी घर्ती र पूर्णकुमारी सुवेदीको नाम चर्चामा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार