नेपालगञ्ज उपमहानगर २ मा कांग्रेसको जित

१६ असार, बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडाध्यक्षमा सुनिल सिह हमाल ४६६ मत सहित विजयी भएका हुन् ।

निकतटतम प्रतिद्वन्दी राप्रपाका उम्मेदवारले ३७४ मत पाएका छन् ।

यो वडामा महिला सदस्य बाहेक कांग्रेसले पुरै प्यानल जितेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार