घोषणापत्र एकातिर बजेट अर्कातिर

काठमाडौं । निर्वाचनअघि गरेको प्रतिवद्धताअनुसार नेपाल कम्युनिस्ट पार्टीले बहुमत प्राप्त गरे पनि घोषणापत्रमा अगाडि सारेका योजना बजेटमा समावेश हुन सकेनन् ।

निर्वाचनका क्रममा नेकपाले सामाजिक सुरक्षाभत्ता ५ हजार पुर्याउने घोषणा गरेको थियो । तर सरकारले ल्याएको बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि हुन सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार