अशोज २६, काठमाडौं : – काठमाडौंको भृकुटीमण्डमा संचालन भईरहेको वुहत जुक्ता मेला भाईटिकाको अघिल्लो दिनसम्म लाग्ने भएको छ । मेलालाई उपभोक्ताले अध्याधिक मन पराएका कारण गोरु तिहारको दिने सम्म संचालन हुने आयोजकले जानकारी दिएको हो ।

मेलामा नेपालका चर्चित वाण्ड, सम्राट शुज, स्मार्ट शुज, फुट स्टेप शुजका विभिन्न मोडलका जुक्ताहरु राखिएको छ । मेलामा ७० प्रतिशतसम्म छुट दिएको सम्राट शुजका संचालक प्रमोद महतोले जानकारी दिनुभयो ।

दशै अगाडीबाट शुरु भएको मेलामा अहिलेसम्म ५० लाख भन्दा वढीको कारोवार भएको स्मार्ट शुजका संचालक जिवन श्रेष्ठले बताउनुभयो ।

1117 पटक हेरिएको 

