प्रदेश सरकार केन्द्रमै निर्भर : २ खर्बको बजेट, २५ अर्ब आम्दानी

काठमाडाैँ । २ खर्बभन्दा बढीको बजेट ल्याएका प्रदेश सरकारहरुको आन्तरिक स्रोतबाट भने न्युन देखिएको छ ।

प्रदेश सरकारहरुले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटअनुसार सातवटै प्रदेशसले २५ अर्ब ६३ करोड रुपैयाँमात्र आन्तरिक स्रोत परिचालन गर्नेछन् ।

७ वटा प्रदेशको बजेटको आकार २ खर्ब ६ अर्ब ७७ करोड रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार