काठमाडौं । कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।
कूल ८२ हजार २ सय ६४ जना सहभागी परीक्षामा ७ हजार ९९६ जना उत्तीर्ण भएका छन् । जसमा कृषितर्फ २ हजार ९ सय ६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तिर्ण भएका छन्।
जेठ २५ र २६ गते इपिएस परीक्षा भएको थियो।


608 पटक हेरिएको 

