सिमिसो नेपालको मैतीदेवीमा अर्काे शाखा, ६सयमा सर्ट-पाइन्ट

१९, काठमाडौं ।  दक्षिण कोरियाको चर्चित बाण्ड सिमिसो नेपालले काठमाडौंको मैतीदेवीमा अर्काे शाखा संचालनमा ल्याएको छ । कम्पनीले ग्राहकको चाहाना अनुरुप मैतिदेवीमा सातौ शाखा संचालनमा ल्याएको हो ।

शाखाको मंगलवार नेकपाका नेतृ पम्फा भुसाल र सिमिसो नेपालका प्रमुखले सयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । सस्तो मुल्यमा गुणस्तर सामान पाईने भएकाले बिस्व बजारमा सिसिसोका सामान लोकप्रिय मानिन्छ । नेपालमा पनि हामीले सोचेको भन्दा सफलता पाएको छौ, सिमिसो नेपालका प्रमुख गोपाल काईरालले भने, । हामीले ग्राहकको चाहान अनुसार मौतिदेवी र कालीमाटीमा थप फेन्सी सामान समेत राखेका छौ, यी सवै सामानहरु ६ सय रुपैयामा विक्रि वितरण भईरहेको छ ।

 

काठमाडौंको सिटिसी मलबाट शूरु गरेको सिमिसो नेपालको बौद्ध, लगनखेल, कमलादी, ठमेल, वुटवल, कालिमाटी पनि शाखा छ । मैतिदेवी शाखामा भने केही समयका लागि १० प्रतिशतसम्म छुट दिएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार