काठमाडाैँ । फिफा विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ । अाइतबार साँझ भएको फाइनल खेलमा क्रोएसियालाइ ४–२ गोलअन्तरले हराउँदै उपाधि हात पारेको हो ।
फ्रान्सले २० वर्षपछि दोस्रो उपाधि जितेको हो। यसअघि फ्रान्सले सन् १९९८ मा पहिलो पटक उपाधि जितेको थियो। यता पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाको उपाधि जितेर नयाँ च्याम्पियन बन्ने लक्ष्य अधुरै रह्यो।

461 पटक हेरिएको 

