एजेन्सी । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ।
घानामा जन्मिएका उनले सन् १९९७ देखि २००७ सम्म लागि दुई कार्यकाल राष्ट्रसंघकाे महासचिव बनेका नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरेका थिए ।
राष्ट्रसंघकै करिअरबाट महासचिव बन्ने उनी पहिलो व्यक्ति हुन् ।

726 पटक हेरिएको 

