अर्किड आइडल “नृत्य प्रतियोगिता २०७५” शुरु

९, काठमाडौं । अर्किड आइडल “नृत्य प्रतियोगिता २०७५” शुरु भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा स्थित अर्किड प्युपल सेकेण्डरी स्कुलको प्रागणमा शुक्रवारबाट नृत्यु प्रतियोगिता शूरु भएको हो ।

प्रतियोगितामा पहिलो चरणमा ८२ जना प्रतिस्पर्धीबाट ५८ जना छनोट भएको अर्किड प्युपल सेकेण्डरी स्कुलका अध्यक्ष प्रेम कुमार भुजेलले जानकारी दिनुभयो । उहाले दोस्रो चरणको छनोट प्रतियोगिता यही भदौ १२ गते राखिएको बताउनुभयो ।

 


अर्किड प्युपल सेकेण्डरी स्कुलले प्रत्येक वर्ष अर्किड आइडल नृत्य प्रतियोगिता आयोजना गदै आएको छ । कलाकारीता क्षेत्रमा भविष्य बनाउनेहरुका लागि यो प्रतियोगितालाई विशेष महत्वका साथ हेरिने गरिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार