किसान को लागि मल आयो

घोराहीमा रहेको साल्ट ट्रेनिङको गोदामबाट डियपी मल लैजाँदै किसान । युरिया मल नआएको र यो मल पनि पर्याप्त नभएको किसानको भनाइ छ । घोराही, लमही र तुलसीपुरका सहकारीमार्फत मल वितरण गरिएको छ ।

 

तस्वीर ः रञ्जिता अधिकारी, रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार