सुत्केरीलाई पोषण खर्च

तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु आधारभूत अस्पतालमा सुत्केरी सेवा लिएकी एक महिलालाई पोषण खर्चबापत रु तीन हजार प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ । गाउँपालिकाले १९ महिलालाई पोषण खर्चबापत जनही रु तीन हजार प्रदान गरेको छ ।

तस्बिर ः कृष्ण न्यौपाने÷ रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार