तिनाउ नदीमा पानीको बहाव बढ्यो १५ असार २०७९, बुधबार ०५:०८ 180 पटक हेरिएको बुटवलको तिनाउ नदीमा बुधबार आएको बाढी । दुई दिनको झरीले नदीमा पानीको सहत बढ्दै गएको छ । RSS