भक्तपुरको मध्यपुर थिमि–४, इन्द्रायणीमा आज बिहान वितरण गरेको युरिया मल लिएर घरतर्फ जाँदै किसान । कुपनको आधारमा प्रतिकुपन आठ केजीका दरले २०० जनालाई मात्र वितरण गरिएको छ । मल प्रतिकेजी रू २५ मा बिक्री गरिएको हो । RSS

© 2017-2022 relatedkhabar.com

251 पटक हेरिएको