रूस–यूक्रेन युद्धका कारण जी–२० को अर्थमन्त्री स्तरीय वार्ता ओझेलमा

रूस–यूक्रेन युद्धले जी–२० समूहलाई विभाजित गरेपछि इन्डोनेसियामा आयोजना भएको शनिबार सम्पन्न २० प्रमुख अर्थतन्त्रको समूहका वित्त मन्त्रीहरूको दुई दिने बैठक समाप्त भएको छ । समूहको वैठकपछि संयुक्त विज्ञप्ति जारी गरी छलफलमा भएका निर्णयबारे सार्वजनिक गराउने परम्परा छ । यद्यपि युद्धका कारण उक्त समूहका सदस्यहरूबीच एक मत हु...

पाकिस्तानमा बाढीका कारण भएको पीडाप्रति चिनियाँ विदेशमन्त्री वाङको सहानुभूति

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले शनिबार पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीलाई पाकिस्तानमा आएको बाढीका कारण भएको पीडाप्रति सहानुभूति सन्देश पठाउनुभएको छ। आफ्नो सन्देशमा वाङले पाकिस्तानका थुप्रै भू-भागमा आएको ठूलो बाढीले पुर्याएको मानवीय एवं भौतिक क्षतिले आफू स्तब्ध भएको र पीडितहरूप्र...

जम्मु– काश्मीर सुरक्षा कारबाहीमा दुई आतङ्कवादी मारिए

जम्मु– काश्मीरको शोपियान जिल्लाको रेबन क्षेत्रमा हिजो राति सुरु भएको आतङ्कवादी र सुरक्षा बलबीचको मुठभेड आज पनि जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी र सेना आतङ्वादीहरूसँग डटेर मुकाबिला गरिरहेका तथा विस्तृत विवरणको प्रतीक्षा भइरहेको उसले बताएको छ । अघिल्लो दिन पनि कैसर कोकाको रूपमा परिचित प्रतिबन्धित जसिह–ए–मोहम्मद (...

अमरनाथमा बादल फाट्दा १६ जनाको मृत्यु, ४० बेपत्ता

नयाँदिल्ली, २५ असार  - भारतको अमरनाथको पवित्र मन्दिर नजिकै शुक्रबार अपराह्न बादल फाटिदा १६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ४० जना वेपत्ता भएका छन् । भारतको राष्ट्रिय विपद् व्यवस्थापन बलले दुर्घटनामा परेर बेपत्ता भएकाहरुको खोजी तथा उद्दारका कार्य तीव्र गतिमा सञ्चालन गरिएको जनाएको छ । एकसय जनाभन्दा बढी उद्धारक...

विश्व नेताहरूद्वारा नेता आबेमाथि भएको आक्रमण निन्दा

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार नारा शहरमा चुनावी प्रचारका क्रममा गोली प्रहार गरिएको घटनाप्रति विश्वका नेताहरूले निन्दा गर्दै त्यसलाई अक्षम्य भनेका छन् । साथै उनीहरूले नेता आबेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनीहरूले नेता आबेको जीवन रक्षाका निम्ति भगवान्सँग प्रार्थना गरेका छन् भने उनका प...

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उहाँ माथि गोली प्रहार भएको थियो । नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उहाँको भर्खरै निधन भएको सञ्चार माध्यमले जनाएका छन् । यसै बीच प्रहरीले गोल...

चिनियाँ र भारतीय विदेशमन्त्री भेटवार्ता

बाली, २४ असार (सिन्हवा) चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री सुव्रमण्यम् जयशंकरबीच इन्डोनेसियाको पर्यटकीय सहर बालीमा भेटवार्ता भएको छ । उहाँहरु जि२० को सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको बाली पुग्नुभएको छ । त्यस क्रममा उहाँहरुका बीचमा बालीमा भेटावार्ता भएको हो । त्यस भेटका क्रममा विशेषगरी हालैका दिनमा ...

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको जापानको राजधानी टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ ।जापानको पश्चिमी सहर नारामा सम्बोधन गरिरहनुभएका उहाँलाई शुक्रबार बिहान गोली हानिएको हो । सडकमा आयोजना भएको एक सभालाई सम्बोधन गरिरहेका बेला उहाँलाई पछाडिबाट गोली प्रहार भएको यहाँका सञ्चारमाध्यमहरुले जनाएक...

दक्षिण कोरियामा डुङ्गामा आगलागी हुँदा ३ घाइते, २ बेपत्ता

दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा माछा मार्ने तीनवटा डुङ्गामा आगलागी हुँदा तीन जना घाइते हुनाका साथै अन्य दुई जना बेपत्ता भएका छन् । स्थानीय समय अनुसार बिहान १०:१७ बजे जेजुको हलिम बन्दरगाहमा माछा मार्ने डुङ्गाबाट आगलागी भएको र सँगै छेउमा रहेका अन्य दुईवटा डुङ्गामा फैलिएको योनहापले अग्नि नियन्त्रक अधिकारी र...

श्रीलङ्काका राष्ट्रपतिद्वारा ईन्धन समस्या समाधानका लागि रुसी समकक्षीसँग फोनवार्ता

  कोलोम्बो, २२ असार ÷(सिन्ह्वा) ः श्रीलङ्काका राष्ट्रपति गोटबाया राजपाक्षले बुधबार रूसी नेता भ्लादिमिर पुटिनलाई फोन गरी आर्थिक सङ्कटका कारण आएको इन्धन समस्या समाधानका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । राजपाक्षले पुटिनसँगको टेलिफोन वार्ता निकै उपलब्धिमुलक भएको बताउनुभयो । उक्त अवसरमा राजपाक्षले विगतक...