पाटनमा उपभोक्ता समितिको अध्यक्ष महिलामात्रै

बैतडीको पाटन नगरपालिकाले उपभोक्ता समितिको अध्यक्षमा महिलामात्रै हुनुपर्ने निर्णय गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाका अध्यक्षमा महिलामात्रै हुनुपर्ने जनाएको हो । नगरकार्यपालिकाको पहिलो बैठकले नगरभित्र सञ्चालन हुने योजनाको उपभोक्ता समिति अध्यक्षमा महिलामात्र...

नाइजेरिया सैनिक कारबाही: उनान्तीस जना मारिए

नाइजेरियाली सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारीविरुद्ध गरेको कारबाहीमा कम्तीमा पनि २९ जनाको मारिएका छन् भने ५५ जनालाई नियन्त्रणमा लिइएको छ । अतिवादीहरूको बाहुल्य रहेको उक्त क्षेत्रमा राष्ट्रिय सेनाले केही दिनदेखि सुरक्षा कारबाही जारी राखेको छ । कारबाहीका क्रममा ५५ जनालाई हतियारसहित पक्राउ गरिएको सैनिक प्रव...

आक्रमणमा दुई प्यालेस्टाइनीको मृत्यु, चालीस घाइते

इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा मङ्गलबार एक वरिष्ठ लडाकू कमाण्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु भएको सेनाले जानकारी दिएको छ । इजरायल र इस्लामिक जिहाद लडाकूहरू बीचको भीषण लडाईपछि भएको युद्धविरामको कारण रोकिएको युद्धको दुई दिनपछि पुनः पछिल्लो हिंसा भएको छ । प्यालेस्टाइनी स्व...

हवाई आक्रमणमा गाजामा दोस्रो शीर्ष इस्लामिक जिहाद कमाण्डर मारिए

: गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा इस्लामिक जिहादका उच्च कमाण्डर खालिद मन्सुर मारिएको लडाकु समूहको सशस्त्र शाखा अल-कुड्स ब्रिगेडले जनाएको छ। शुक्रबार इजरायली रक्षा बल (आईडीएफ) ले उत्तरी गाजामा इस्लामिक जिहादका एक वरिष्ठ कमाण्डर तैसिर जबारी इजरायली हवाई हमलामा मारिएको पुष्टि गरेको छ। अल-कुड्स ब्रिगेडले आइतबार बिहान...

अमेरिका र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

अमेरिका र भारतका विदेशमन्त्रीबीच कम्बोडियामा भेटवार्ता भएको छ । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संघ ९आसियान० को मन्त्रीस्तरीय बैठकका क्रममा उहाँहरुका बीचमा बिहीबार भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् । बैठकमा भाग लिन भारतका विदेश मन्त्री एस जयशंकर, अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिन्केनलगायतका नेताह...

सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले तनाव सृजना- महासचिव गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले तनाव सृजना गरेको बताउनु भएको छ। उहाँले विश्व निकायको एक चीन नीति रहेको समेत स्पष्ट पार्नुभएको छ। युक्रेन सङ्कटबारे ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुपको प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले...

अमेरिका र ताइवान बीचको साँठगाँठलाई रोक्ने: चिनियाँ सेना

चिनियाँ सेनाका प्रवक्ताले बिहीबार ताइवान टापुको वरिपरि हुने सैन्य अभ्यासले संयुक्त राज्य अमेरिका र ताइवान क्षेत्रबीचको साँठगाँठलाई निष्तेज पार्न बलियो बन्देज हुने भएको बताएका छन्। अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको चीनको ताइवान क्षेत्रको भ्रमणप्रति कडा आक्रोशयुक्त प्रतिक्रिया व्यक्त गर्दै चीनको राष्ट्र...

‘लाल सिंह चड्डा’ बहिष्कार गर्नुमा आमिरकै हात छ- कंगना रनौत

काठमाडौं, साउन १९ आगामी अगष्ट १९ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लाल सिंह चड्डा’ को प्रचार प्रसारमा आमिर खान यतिबेला व्यस्त छन्। कतिपयले यो फिल्मलाई बहिष्कार गर्नसमेत माग गरिरहेका छन्। तर आमिरले आफू भारतलाई माया गर्ने कलाकार भएकाले दर्शकले साथ दिने भन्दै बहिष्कार नगर्नेमा आफू ढुक्क रहेको बताएका छन्। आमिरक...

पच्चीस बर्षे राष्ट्रिय आर्थिक कार्यक्रम बनाउन लागेको राष्ट्रपतिको भनाइ

श्रीलङ्काले आगामी २५ बर्षका लागि राष्ट्रिय आर्थिक कार्यक्रम बनाउन लागेको राष्ट्रपति रनिल विक्रमासिङ्घेले जानकारी गराउनुभएकबो छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशको सङ्कट समाधानका लागि सहकार्य गर्न र सङ्कटग्रस्त अर्थतन्त्र सुधारका लागि सहकार्य गर्न सबै दलहरूलाई आह्वान गर्नुभएको छ ।   उहा...

पेलोसीको ताइवान भ्रमणको सम्भावनामाझ अमेरिका–चीनबीचको तनाव उच्च बिन्दूमा

विश्व काठमाडौं, साउन १७, एजेन्सी अमेरिकाकी सभामुख न्यान्सी पेलोसी मंगलबार साँझ ताइवान भ्रमणमा जान सक्ने सम्भावनाबीच ताइवान चीनको आक्रोशको सामना गर्ने तयारी गरिरहेको छ । पेलोसीको भ्रमणलाई ह्वाईट हाउसको समर्थन छैन र उनी ताइवान गइन् भने दशकौँपछि ताइवान पुग्ने सबैभन्दा शीर्ष अमेरिकी नेता हुनेछिन् ।   अम...