काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशीले चितवनको इच्छाकामना गाउँपालिकास्थित चेपाङ गाउँ मेतराङमा बिजुली र खानेपानी उपलब्ध गराइदिने भएकी छिन् । विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ‘ब्यूटी विथ पर्पस’को लागि प्रियंकाले परियोजना अघि बढाएकी हुन् । गतसाता गाउँ पुगेर काठमाडौं फर्किएकी उनले खानेपानीको लागि पम्प ...
