लुटपाटको नाटक रच्ने आफैँ फन्दामा

आफ्नै सहोदर भाइको रकम पचाउन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैँ फन्दामा परेका छन् । जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौलाका बासिन्दा अरुणकुमार चौधरी आफैँले रचेको बनावटी लुटपाट घटनाको फन्दामा परेका हुन् । ढाँटछल गरेर भाइको रु पाँच लाख लिने चौधरीको सपना प्रहरीको सुक्ष्म अनुसन्धानले अन्त्य गरिदिएको छ । उनी...

कोरोना सङ्क्रमणदर वृद्धि, सीमाक्षेत्रमा कडाइ

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा सङ्क्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसका साथै साउन महिनाको दुई साताको सङ्क्रमणदर हेर्दा पनि पहिलोभन्दा दोस्रो साता दोब्बरले बढेको पाइएको छ । पहिलो साता ५६ ज...

मङ्गला गाउँपालिकाले फिर्ता गरिदियो मन्त्रालयले पठाएका प्रशासकीय अधिकृत

  रासस म्याग्दी, साउन १५   सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्गला गाउँपालिकाले फिर्ता पठाएको छ। मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौरस्थित कार्यालय पुगेका थिए। ‘स...

सङ्क्रमणबाट दुईको निधन, ४३८ सङ्क्रमित

आज चार सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार छ सय ९९ जनामा गरिएको परीक्षणमध्ये चार सय ३८ मा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार तीन सय ६९ रहेको छ । विगत २४ घण्टामा दुई सय ७७ जना सङ्क्रमणमुक्त भएका ...

एसइईका उत्कृष्ट छात्रछात्रालाई एक–एक लाख पुरस्कार

केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइईमा सबैभन्दा बढी अङ्क ल्याउने गाउँपालिकाभित्रका दुई विद्यार्थीलाई रु एक–एक लाख नगद पुरस्कार प्रदान गर्ने भएको छ । गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट एसइई दिएकामध्येमा सबैभन्दा बढी अङ्क ल्याउने एक छात्र र एक छात्रालाई गाउँपालिकाले नगद पुरस्कार प्रदान गर्ने भएको हो ...

छुरा प्रहार गरी पाँच लाख लुटियो

महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा छुरा प्रहार गरी एक व्यापारीको रु पाँच लाख लुटिएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार गरी उनको साथमा रहेको रु पाँच लाख लुटेको छ । आफ्नै ...

एसिडपीडितलाई निःशुल्क उपचार

सरकारले एसिड आक्रमणमा परेका पीडितलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा एसिड आक्रमणमा परेकालाई निःशुल्क उपचार सेवा उपलब्ध हुने जानकारी दिनुभ...

‘सकारात्मक कामलाई व्यवस्थित गरौँ’

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका सकारात्मक कामलाई व्यवस्थित ढङ्गले जनतामा लैजान जरूरी रहेको बताउनुभएको छ । उहाँले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन विगतमा गरेका राम्रा कामलाई जनस्तरमा पु¥याउने र अन्तरपार्टी व्यवस्थापन गर्ने काममा तत्काल लाग्नसमेत निर्देशन दिनुभयो । एमाल...

एक भिलेन रिटर्न बक्स अफिस कलेक्शन डे १

अर्जुन कपूर, जोन अब्राहम, तारा सुतारिया र दिशा पटानी अभिनीत एक भिलियन रिटर्न्स जुलाई २९ मा थिएटरमा रिलिज भएको थियो। सन् २०१४ मा रिलिज भएको फिल्म एक भिलियनको सिक्वेल फिल्मले बक्स अफिसमा राम्रो सुरुवात गरेको थियो। दर्शक र समीक्षकहरूबाट राम्रो समीक्षा, समान रूपमा। फिल्मले उद्घाटन दिन टिकट विन्डोमा ७.०५ करोड रुपैयाँ क...

तेलुगु सुपरस्टार अल्लु अर्जुन को नया लुक इन्टरनेटमा भाइरल

तेलुगु सुपरस्टार अल्लु अर्जुन, जो सोसल मिडियाहरुबाट टाडा नै रहन्छन , जसले आफ्नो पोस्टबाट शुक्रबार इन्टरनेटमा आगो लगाएका छन् । अभिनेताले इन्स्टाग्राममा एक फोटो पोस्ट गरे जसमा उनले चुरोट पिइरहेका थिए। छालाको ज्याकेट र प्रिन्टेड शर्टमा सजिएका अल्लु अर्जुन एकदमै आकर्षक देखिएका छन्। उनले भारी चेन, सनग्लास र दुईवटा झुम्...