तेलुगु सुपरस्टार अल्लु अर्जुन को नया लुक इन्टरनेटमा भाइरल


तेलुगु सुपरस्टार अल्लु अर्जुन, जो सोसल मिडियाहरुबाट टाडा नै रहन्छन , जसले आफ्नो पोस्टबाट शुक्रबार इन्टरनेटमा आगो लगाएका छन् । अभिनेताले इन्स्टाग्राममा एक फोटो पोस्ट गरे जसमा उनले

चुरोट पिइरहेका थिए। छालाको ज्याकेट र प्रिन्टेड शर्टमा सजिएका अल्लु अर्जुन एकदमै आकर्षक देखिएका छन्। उनले भारी चेन, सनग्लास र दुईवटा झुम्का लगाएर आफ्नो लुकलाई फरक तरिकाले प्रस्तुत गरेका छन् ।
तथापि, धुम्रपानको लागि अभिनेताले इन्स्टाग्राममा आफ्नो क्याप्शनमा सावधानीको चेतावनी पनि दिएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार