भनिन्छ शिक्षामा न कुनै धर्म न कुनै भेदभाव हुन्छ तर आज स्नातक तह दोस्रो बर्षको नेपाली विषयको परीक्षामा प्रश्नपत्रको ६ (क) मा तलको गद्यांश पढी अन्त्यमा सोधिएको प्रश्नको उत्तर दिनुहोस् ? भनेर सोधिएको थियो गद्यांशमा ईसाई धर्मलाई प्रचार गरेको जस्तो देखिन्छ । "परमेश्वरकाे सिर्जनात्मक कल्पना पूर्णतामा काम गर्दछ र ईश्वर...
