मूल्यवृद्धि दोब्बर ः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशको आर्थिक अवस्था विग्रदै गएको आरोप लगाउनुभएको छ । मङ्गलबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले अघिल्लो सरकारको पालामा भन्दा अहिले झण्डै दोब्बरले मूल्यवृद्धि भएर जनताको ढाड सेक्ने काम भएको छ भन्नुभयो । महासचिव पोखरेलले करका दायरा हेरफेर...

रामेछाप बस दुर्घटना अपडेट : ‘ब्रेक फेल’ हुँदा दुर्घटना भयो

काठमाडौँ, २१ असार रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा नौ जनाले अकालमै ज्यान गुमाए । नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नभएकाले यस्ता सवारी दुर्घटनाहरु बढ्दो छ । रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई ए...

कृषिजन्य वस्तु : निर्यातभन्दा बढी आयात

पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर रु आठ अर्ब ६७ करोड २० लाख ६० हजार बराबरको कृषिजन्य वस्तुको आयात भएको छ भने रु सात अर्ब ४१ करोड ८९ लाख तीन हजार बराबरको वस्तुको निर्यात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ । सबैभन्दा बढी...

‘युवा उद्यमशीलतामा लगानी वृद्धि गरिनुपर्छ ’

जिल्ला युवा समितिले मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरणमा युवाशक्तिलाई उपयोग गर्नुपर्नेमा जोड दिइएको छ । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको युवा परिषद्को सहकार्यमा सोमबार काठमाडौँमा आयोजित उक्त कार्यक्रममा समाज परिवर्तनको मेरुदण्डका रूपमा रहेका युवालाई केन्द्रित गरी उद्यमशीलताको विकास गर्...

टीकापुर अस्पतालमा ‘जनरल सर्जरी’ सेवा सुरु

कैलालीको टीकापुर अस्पतालमा ‘जनरल सर्जरी सेवा’ सुरुआत भएको छ । सुविधासम्पन्न अस्पताल भएर पनि विशेषज्ञ नहुँदा बिरामी समस्यामा पर्दै आएका थिए । जनरल सर्जन डा नवीनचन्द्र भट्टले अस्पतालमा हालै आफ्नो सेवा सुरु गर्नु हो । यसअघि वीर अस्पताल काठमाडौँमा कार्यरत डा भट्ट सरुवा भई टीकापुर अस्पताल आउनुभएको हो । उहाँले अब अस्पता...

म्याग्दीका रणनीतिक महत्वका दुई सडक अलपत्र

हिमाली जिल्ला म्याग्दीका रणनीतिक महत्वका दुई सडक योजना ठेकेदार कम्पनीको लापरवाही, ढिलासुस्ती र सरोकारवाला निकायको उदासिनताका कारण अलपत्र परेका छन् । सडक स्तरोन्नतिको कार्य समयमै सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । सर्वसाधारणले केही दिनअघि हिलाम्ये बनेको सडकमा धान रोपेर विरोधसमेत जनाएका थिए । प्रदेशस...

ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा

ठेकेदार कम्पनीको लापरवाहीले जिल्लामा सञ्चालित विभिन्न विकासे योजना सामान्य वर्षामै पहिराको जोखिममा परेको छ । जिल्लामा सञ्चालित कतिपय योजना निर्माण सम्पन्न नहुँदै तथा कतिपय निर्माण सम्पन्न भएर सञ्चालनमा आएको केही दिन नबित्दै वर्षाको पानीले भत्किन थालेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारको रत्नपार...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै थन्किएका छन् भने यात्रु...

लागूऔषधसहित फर्पिङबाट एक पक्राउ

नेपाल प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कबाट ५९० एम्पुल लागूऔषधसहित बारा कलैया नगरपालिका–९ का २४ वर्षीय इन्ताज अन्सारीलाई आज पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक निर...

प्रारम्भ वल्ड स्कुल एण्ड कलेज द्वारा १२ को परिक्षा दिएर बसेका बिधार्थीहरुलाई सम्मान

  नेपालटार स्थित प्रारम्भ वल्ड स्कुल एण्ड कलेज ले आज सोमबार अभिनन्दन कार्यक्रम गरि १२ को परिक्षा दिएर बसेका बिधार्थीहरुलाई सम्मान प्रधान गरेको छ । यो कार्यक्रम बुढानिलकण्ठ स्थित पार्क भिलेज रिशोर्ट मा सम्पन्न भएको थियो। यस कार्यक्रममा शभापतिको आशनमा कलेजका अध्यक्ष बिनोद चापागाई थिए भने विशेष अतिथिको ...