आठ करोड बढी विदेशी मुद्रा अपचलन गरेको अभियोगमा मुद्दा

राजश्व अनुसन्धान विभागले विदेशी मुद्राको अपचलन गरेको अभियोगमा कुश्मा–१ पर्वत घर भई सामाखुसीमा बस्ने गणेश पौडेल विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । विभागका अनुसार विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त भई नेपालमा विभिन्न व्यक्तिहरूलाई रकम भुक्तानी दिएको पाइएपछि छानबिन गरिएको थियो । ...

रारा तालमा पुग्यो बिजुली

कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल क्षेत्रमा बिजुली उपलब्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणले सो जिल्लाको दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत् पु¥याएको हो । प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४०० किलोवाट क्षमताको गमगाढ जलविद्युत्गृहबाट उत्पादित विद्युत् करिब २५ किलोमिट...

व्यासमा २४ करोड २९ लाख सामाजिक सुरक्षा भत्ता बाँडिँदै

व्यास नगरपालिका कार्यालयमा आर्थिक वर्ष ०७८/०७९ का लागि रु २४ करोड २९ लाख छ हजार ७३६ वितरण गरिने भएको छ । नेपाल सरकारले सूचीकृत गरेका सात हजार ६१३ जनालाई उक्त रकम वितरण गर्न लागेको नगरपालिका कार्यालय तनहुँले जनाएको छ । त्रैमासिक बजेट निकासा भई सामाजिक सुरक्षा भत्ता वितरणका लागि चौथो किस्तामा नपुग रकम रु चार करोड २४...

तोरीको तेल पेलिँदै

ललितपुर महानगरपालिका, बुङ्मतीमा तोरीको तेल पेल्दै मजदुर । तस्वीर ः चन्द्रकला क्षेत्री÷रासस ...

पृथ्वी राजमार्गमा वाल लगाउँदै मजदुर

पृथ्वी राजमार्गअन्र्तगत तनहुँको बन्दीपुर गाउँपालिका– ५ स्थित याम्पा नजिक रिटेनिङ्ग वाल लगाउँदै मजदुर । पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक बिस्ताका कार्य तीव्रगतिमा भइरहे पनि पश्चिम खण्डमा काम हुन सकिरहेको छैन । तस्बिर ः सानेबहादुर नेपाली÷रासस ...

पहिराले अवरुद्ध बनेको बैतडीको दशरथचन्द राजमार्ग सञ्चालनमा

पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । अवरुद्ध बनेको राजमार्ग आज बिहान ४ बजेदेखि पूर्णरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका बैतडीका प्रहरी प्रवक्ता प्...

हात्ती वनभोेजका लागि रकम भुक्तानी नगर्न निर्देशन

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन दिनुभएको छ । चितवनको पर्यटकीय नगरी सौराहामा गत बिहीबार हात्तीलाई वनभोज खुवाइएको विषयमा निजी क्षेत्रका पर्यटन व्यवसायीले विरोध जनाएपछि उहाँले हात्ती वनभोजका लागि एक रुपैयाँ पनि भुक्तानी नदिने स्पष्ट पार्नु...

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मायाको चिनो

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको कर्णाली सरकारसँग आइतबार भेटघाट गर्न आइपुगको सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य भरतबहादुर खड्का नेतृत्वको प्रतिनिधिमण्डलबाट मुख्यमन्त्री शाही मायाको चिनो प्रदान । ...

फ्रान्सेली फिल्म ‘दिग्वी’ छायाङ्कन नेपालमा हुने

फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने भएको छ । फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायाङ्कन काठमाडौँ र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो । फिल्म छायाङ्कनको ‘लोकेसन’ खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । ३५ दिनको छायाङ्...

बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको ८५ प्रतिशत काम सकियो

कास्की, २० असार (रासस) ः बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । संघीय राजधानी काठमाडौँको मेलम्ची खानेपानी आयोजना पछिको सो आयोजनाका ठूलो मानिन्छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को रु पाँच अर्ब अनुदान सहयोगमा सो आयोजना विसं २०७६ देखि पोखरामा सुरु भएको थियो । पोखरेलीले स...