
पृथ्वी राजमार्गअन्र्तगत तनहुँको बन्दीपुर गाउँपालिका– ५ स्थित याम्पा नजिक रिटेनिङ्ग वाल लगाउँदै मजदुर । पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक बिस्ताका कार्य तीव्रगतिमा भइरहे पनि पश्चिम खण्डमा काम हुन सकिरहेको छैन । तस्बिर ः सानेबहादुर नेपाली÷रासस

© 2017-2022 relatedkhabar.com

436 पटक हेरिएको