पाँचथरमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता

अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पह...

१५४ औं क्यानडा दिवस भब्यताका साथ सम्पन्न

आज शुक्रबार क्यानडा दिवसको अवसरमा १५४ औं क्यानडा दिवस दरबार मार्ग स्थित होटल उड ल्याण्ड मा भब्यताका साथ सम्पन्न भएको छ । नेपाल क्यानडा मैत्री तथा सांस्कृतिक संघ द्वारा आयोजित कार्यक्रममा प्रमुख अथिति पूर्व मन्त्री तथा राजदूत डा. भेखबहादुर थापा थिए भने , अथिति वक्ताको आसनमा हिमाल विज्ञ आङकाजी शेर्पा र त्यसै गरि प्...

लामिछाने द्वारा २१ केंद्रिय सदस्यको नाम सार्बजनिक

रवि लामिछाने द्वारा नेतृत्व गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी आज सुक्रबार निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको छ। भने पार्टी ले चिन्ह को रुपमा गोलाकार भित्र भएको घन्टी प्राप्त गरेको छ। पार्टी दर्ता भए संगै लामिछाने ले २१ केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरे...

एक राष्ट्र, दुई प्रणाली’ मा पुनर्विचार हुँदैन : राष्ट्रपति सी

अमेरिका, बेलायतलगायत पश्चिमा राष्ट्रले ५० वर्षसम्म हङकङको स्वतन्त्रता र स्वायत्तता अक्षुण्ण राख्ने चिनियाँ प्रतिबद्धता पूरा नभएको भन्दै तीक्ष्ण आलोचना गरिरहेका बेला राष्ट्रपति सी चिनफिङले ‘एक राष्ट्र, दुई प्रणाली’ मा पुनर्विचार नहुने स्पष्ट पारेका छन् । विश्वको आर्थिक केन्द्रको चिनारी बनाएको हङकङ पच्चीस वर...

उच्च गर्मीपछि जापान सरकारद्वारा तीन महिने ऊर्जा बचतका लागि आह्वान

जापान सरकारले सात वर्षमा पहिलो पटक शुक्रबार व्यवसाय तथा वस्तीहरूमा बिद्युतको अभावबाट बच्नको लागि तीन महिना अवधिको लागि विद्युत संरक्षणका लागि अनुरोध गरेको छ । गर्मीसँगै तातो हावा बहन थालेपछि विद्युतको खपत अत्यधिक खपत हुन थालेको समय सरकारले विद्युत खपतमा सावधानी अपनाउन आग्रह गरेको हो । सरकारले सेप्टेम्बरदेखि विद...

बिजुली बेचेर प्राधिकरणले एक महिनामा कमायो एक अर्ब ७२ करोड

गरे के हुँदैन । केही वर्ष अघिसम्म नेपाल आफैँ चरम लोडसेडिङमा थियो । बिजुली खरिद गरेर ल्याउँदासमेत दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । प्राधिकरणभित्र मौलाएको अराजकता नियन्त्रण हुनुको साटो थप विस्तारित भएको थियो । नागरिक चरम अँध्यारोमा बस्न बाध्य थिए । औद्योगिक क्षेत्र ध्वस्त थियो । नेपालमा उद्योग स्थापना गर्नुभन्...

नेप्सेमा पहिरो, दुई कम्पनीको शेयरमा सर्किट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको वृद्धि एक दिन पनि टिक्न सकेन । बिहीबार उच्च अङ्कले उकालो लागेको कारोबार मापक नेप्से पसिरसूचक आज भने पुनः ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.८७ अङ्कले ओरालो लागेर दुई हजार २८.७७ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्...

उपत्यकामा थप तीन जनामा हैजा

काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ ।...

बैंकिङ कसुर मुद्दामा फरार शर्मा र गुरुङ पक्राउ

नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको फैसलाअनुसार जरिवना र कैद सजाय तोकिएका महोत्तरी घर भई ललितपुर बस्ने २८ वर्षीय गौरभ शर्मा र धादिङ घर भई काठमाडौँको मनमैजु बस्ने ३१ वर्षीय प्रेमबहादुर गुरुङलाई आज पक्राउ गरेको हो । ब्य...

फलाम बोकेको ट्रक दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु

मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा नजिक आज फलाम बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिउँसो हेटौँडाबाट ठिंगनतर्फ जाँदै गरेको सि जी ०७ बि एच ५५२७ नम्बरको फलाम बोकेको भारतीय ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा ट्रक चालक भारत पटना जिल्ला महाबलिपुर बस्ने ४...