कांग्रेसका ४ नेताले समानुपातिक सूचीबाट नाम फिर्ता लिए

२२ मंसिर, काठमाडौं । गत वर्ष भएको प्रतिनिधि सभाको समानुपातिक प्रणालीतर्फ उम्मेदवार रहेका कांग्रेसका ४ नेताले नाम फिर्ता लिएका छन् । समानुपातिकको सूचीमा रहेका गोपालमान श्रेष्ठ, आनन्द ढुङ्गाना, बालकृष्ण पाण्डे र अब्दुल सतारको नाम फिर्ता लिन पार्टीले निर्वाचन आयोगमा सिफारिस गरेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्ण ...

एनसेलले लुटको खेती गरिरहेको छ : नेता शर्मा

२२ काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले एनसेलले लुटको खेती गरिरहेको आरोप लगाएका छन् । सन् ०२९ मा एनसेलको स्वामित्व जनताको हुने भएपछि जालझेल सुरु भएको उनले बताए । सामाजिक सञ्जालमा उनले लेखेका छन्–'जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनध...

नागढुंगाबाट दुई किलो सुन बरामद

२२ मंसिर, काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको प्रहरी स्रोतले बतायो । ...

इजरायल युद्धमा ज्यान गुमाएका साहका परिवारलाई प्रदेश सरकारले ५ लाख दिने

मधेश प्रदेश सरकारले हमासको आक्रमणमा परी मृत्यु भएका आनन्द साहको परिवारलाई राहतस्वरुप पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ । साहको शनिवार हमासले इजरायलमाथि गरेको आक्रमणको क्रममा निधन भएको थियो। धनुषाको लक्ष्मीनिया गाउँपालिका सपही–४ सपहीका २२ वर्षीय साह कृषि सम्बन्धी तालिम लिनका लागि गत भदौ २६ मा इजरायल गएका थिए। ...

इजरायल अपडेट : आतङ्ककारी हमलाका घाइतेमध्ये दुई नेपाली अस्पताल भर्ना

काठमाडौँ । आतङ्ककारी हमलामा घाइते भएकामध्ये दुई जना नेपाली अस्पताल भर्ना भएको इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताएकी छन् । उनले नेपाली दूतावासले निरन्तर घाइतेहरूको उपचारका लागि पहल गरिरहे पनि अवस्था प्रतिकुल रहेकाले कठिनाइ भइरहेको बताइन् । उनकाअनुसार घाइते अन्य दुई जना दूतावासको सम्पर्कमा रहे पनि अन्यसँग स...

आजदेखि सुपथ मूल्य पसल : कहाँ-कहाँ छन् ?

२० असोज, काठमाडौं । दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ क...

काठमाडौं महानगरसहित ३३२ स्थानीय तहले तिरेनन् विद्युत् महशुल, कसको कति बक्यौता?

६ अर्बभन्दा बढी बक्यौता, ४५ दिनभित्र तिर्न प्राधिकरणको ताकेता नेपाल विद्युत प्राधिकरणले सडक बत्तीका लागि विद्युत् प्रयोग गरी महशुल नबुझाउने ३३२ स्थानीय सरकारलाई ४५ दिनभित्र महशुल बुझाउन ताकेता गरेको छ।   प्राधिकरणले सूचना प्रकाशन गर्दै ६ महानगरपालिकासहित देशभरका ३३२ स्थानीय तहलाई विद्युत महशुल बुझाउन ...

एकदिवसीय विश्वकप क्रिकेट आजदेखि

एकदिवसीय विश्वकप क्रिकेट आजदेखि सुरू हुँदैछ। भारतको अहमदावादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विश्वकपको उद्घाटन खेल हुनेछ। दिउँसो सवा २ बजे हुने उद्घाटन खेलमा साविक विजेता इंगल्याण्ड र साविक उपविजेता न्युजिल्याण्ड भिड्नेछन्।   १३ औं संस्करणको एकदिवसीय विश्वकपमा १० राष्ट्रहरू सहभागी छ...

काठमाडौंबाट दमाम उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्कियो

८ असोज, काठमाडौं । काठमाडौंबाट दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए४१२ नम्बरको जहाज करिब एक घण्टापछि काठमाडौंमै फर्किएको हो ।   विमानस्थल कार्यालय स्रोतका अनुसार उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्कि...

भन्सार छली गरेर ‘ओभरलोड’ पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करलाई कारबाही

बारा । भन्सार छली गरी ‘ओभर लोड’ पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करलाई नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले कारबाही गरेको छ । भारतको बरौनीबाट बाराको अमलेखगञ्जका लागि पेट्रोल लिएर आएको ना४क ३१५६ नम्बरको ट्याङ्करलाई निगमले जरिबाना सहित ३ महिनाका लागि ढुवानीमा रोक लगाएको छ ।   ३ साताअघि वीरगञ्ज भन्सार कार्याल...