नेपाली क्रिकेटर सन्दिपले आइपीएल खेल्ने, ३२ लाखमा दिल्लीले किन्यो

काठमाडौ, १४ माघ । नेपाली युवा बलर सन्दिप लामिछानेले खेल्ने भएका छन् । आईपीएलको इतिहासमा पहिलोपटक नेपाली क्रिकेटर छनौट भएको याे पहिलोपटक हो ।

आइतबार भएको अक्सनमा सन्दिपलाई दिल्ली डेयर डेभिल्सले किनेको हो । उनलाई दिल्लीले २० लाख भारु अर्थात् ३२ लाख नेपाली रुपैयामा किनेको हो । उनको न्यूनतम मूल्य नै २० लाख तोकिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार