काठमाडौं, ५ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नामिबियाले नेपालसामू १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ ।
विन्डहोकमा नेपालले टस जितेर ब्याटिङ गरेकाे थियाे । पहिलो ओभरबाटै घरेलु टोलीलाई दबाबमा राखेको नेपालले घरेलु टोलीलाई ३४.२ ओभरमा १३८ रन बनाउँदा अलआउट बनायो ।
नेपालका युवा बलर सन्दिप लामिछाने एक्लैले ४ विकेट लिएका छन् ।

1306 पटक हेरिएको 

