नेपाल र ओमनबिचको खेल जारी, नेपाल बलिङ गर्दै

काठमाडौ, २६ माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपाल र ओमानबिचको खेल शुरु भएको छ ।

नामिबियामा जारी डिभिजिन २ अन्तर्गतको दोस्रो खेलमा ओमनले टस जितेर फिल्डिङ रोजेको छ । बिहिबार भएको खेलमा नेपालले नामिबियालाई १ विकेटले पराजित गर्दै रोमाञ्चक जीत निकालेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार