सिन्धुलीमा जीप दुर्घटना, ४ को मृत्यु, १० घाइते

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–२ मा जीप दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

वीपी राजमार्गबाट ५० मिटर तल जीप खसेको बताइएको छ । घाइतेहरुको उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका डिएसपी विनोद शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार