काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटमा आज नेपाल र जिम्बावेबीच प्रतिस्पर्धा हुँदैछ। खेल जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोट्स क्लबमा दिउँसो सवा एक बजेदेखि सुरु हुनेछ।
नेपालले जिम्बावेको सिनियर टिमसँग एकदिवसीय खेलमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। अर्कोतर्फ नेपालका लागि आज जिम्बावेमा पहिलो अौपचारिक खेल हुनेछ।

407 पटक हेरिएको 

