माधव प्र. ढकाल भन्छन् : बर्दिवास महोत्सवमा फोर्स मोटर्सलाई धेरैले मन पराए

२७ काठमाडौं ।  स्थानिय उत्पादनलाई पर्बदन गर्ने उदेस्यले पहिलो पटक आयोजना गरिएको बर्दिबास महोत्सवमा फोर्स मोटर्सका गाडीलाई धेरैले मन पराएका छन् । उघोग वाणिज्य संघ, बर्दिबासले गत १५ देखि २६ गतेसम्म आयोजना गरेको मेलामा फोर्स मोर्टसका मिनिवसलाई धेरै मन पराएका हुन् ।

फोर्स मोटर्स नेपालका आधिकारिक विक्रेता पदमश्री ट्रेडर्स नेपालका अध्यक्ष माधव प्रसाद ढकालले मेलामा धेरै जनाले आफुहरुको गाडी बुक गराएको बताउनुभयो । ” उहाले भन्नुभयो  “हामीले सोचेका  थिएनौ तर, राम्रो  कारोबार भएको छ” ।

महोत्सवमा कम्पनीले विशेष छुटका साथ ट्राभलर, मिनिवस र स्कुल वस राखेको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार