त्रिभुवन विमानस्थलमा जहाजमा लागेको अागो नियन्त्रणको प्रयास जारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यू एस बंगलाको विमान दुर्घटना भएको छ।

सोमबार मध्यान्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा  रनवेबाट बाहिर गएर विमान दुर्घटना भएको जनाइएको छ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीले ठूलो संख्याले उद्धार कार्य जारी राखेको छ। घाइतेहरूलाई एम्बुलेन्स घटनास्थल पुगेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार